सुमाचार
यस गाउँपालिकाका सबै ऐनहरुकाे सुचि
ऐनहरु – १५ वटा
१. डुङ्गेश्वर गाउँपालिकाको आर्थिक ऐन २०७५
२. डुङ्गेश्वर गाउँपालिकाको विनियोजन ऐन २०७५
३. डुङ्गेश्वर गाउँपालिकाको न्यायिक समितिले उजुरीको कार्वाही किनारा गर्दा अपनाउनु पर्ने
सम्बन्धि ऐन ।
४. डुङ्गेश्वर गाउँपालिकाको शिक्षा ऐन ।
५. डुङ्गेश्वर गाउँपालिकाको घ वर्गको निर्माण व्यवशायी ईजाजत सम्बन्धि ऐन ।
६. डुङ्गेश्वर गाउँपालिकाको पशु वधशाखा र मासु जाँच ऐन ।
७. डुङ्गेश्वर गाउँपालिकाको सहकारी ऐन ।
८. डुङ्गेश्वर गाउँपालिकाको आकस्मिक कोष ऐन ।
९. डुङ्गेश्वर गाउँपालिकाको एफ.एम. रेडियो ब्यवस्थापन तथा सञ्चालन ऐन ।
१०. डुङ्गेश्वर गाउँपालिकाको कृषि व्यवशाय प्रर्वद्धदन ऐन ।
११. डुङ्गेश्वर गाउँपालिकाको विपत जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन ।
१२. डुङ्गेश्वर गाउँपालिकाको स्थानिय तहको प्रशासकिय कार्यविधि नियमित गर्ने ऐन ।
१३. डुङ्गेश्वर गाउँपालिकाको कर र गैर कर राजश्व लगाउने र उठाउने ऐन ।
१४. डुङ्गेश्वर गाउँपालिकाको आर्थिक ऐन २०७६
१५.डुङ्गेश्वर गाउँपालिकाको विनियोजन ऐन २०७६