FAQs Complain Problems

सुमाचार

जन्म मिति प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिनकाे हकमा बढीमा तिन दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१५०
आवश्यक कागजातहरु: 

१. निवेदन र नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि

२. नाबालककाे हकमा जन्म दर्ता प्रमाण पत्रकाे प्रतिलिपि

३. बसार्इ सरी अाएकाे भए साेकाे प्रमाण पत्र

४. चालु अा.व. सम्मकाे एकीकृत सम्पत्ती कर तिरेकाे रसिद

५. अावश्यकता अनुसार सर्जमिन मुचुल्का

जन प्रतिनिधि

//