FAQs Complain Problems

यस डुङ्गेश्वर गाउँपालिकाका सबै कार्यविधिहरुको सुचिहरु ।

१‍‍. आकस्मिक कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि
२. पशु सेवा कार्यक्रम कार्यविधि
३. खानेपानी सरसफाई तथा फोहोमैला व्यवस्थान कार्यविधि
४. मर्मत सम्भार सञ्चालन कार्यविधि
५. शैक्षिक  व्यवस्थापन कार्यविधि
६. टोल विकास संस्था सञ्चालन  सम्वन्धि कार्यविधि
७. स्थानिय उर्जा कार्यविधि
९. एकिकृत कर सम्वन्धि  व्यवस्थापन कार्यविधि
१०. आधारभूत तहको शिक्षा, परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन कार्यविधि
११. प्राविधिक , कर्मचारी व्यवस्थापन सम्वन्धि कार्यविधि
१२. डुङ्गेश्वर गाउँपालिका को वैठक सञ्चालन सम्वन्धी  कार्यविधि
१३. डुङ्गेश्वर गाउँसभा  सञ्चालन सम्वन्धि कार्यविधि
१४. “घ” वर्गको  निर्माण  व्यवसायी  इजाजत सम्वन्धि कार्यविधि
१५. डुङ्गेश्वर गाउँपालिका का पशु किसानहरुको फर्म दर्ता कार्यविधि
१६. डुङ्गेश्वर राजपत्र प्रकाशन सम्वन्धि  कार्यविधि
१८. कार्यपालिका समिति, उपसमिति गठन सम्वन्धि काार्यविधि
१९. सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारी दरवन्दी मिलान तथा विद्यालय घटाउने  थप्ने  कार्यविधि
२०. शैक्षिक व्यवस्थापन तथा करार शिक्षक नियुक्ति कार्यविधि (पहिलो संशोधन )
२१. जेष्ठ नागरिक परिचयपत्र वितरण सम्बन्धी – २०७६
२२. डुङ्गेश्वर गाउँपालिकाको जलश्रोत कार्यविधि– २०७६
२३. घ वर्ग निर्माण व्यवसायी इजाजत सम्बन्धी कार्यविधि २०७५ (पहिलो संशोधन)
२४. करार कर्मचारी भर्ना सम्बन्धी कार्यविधि २०७५
२५. कर्मचारी कल्याण कोष कार्यविधि
२६. अपांगता भएका व्यक्तिका परिचय–पत्र वितरण सम्बन्धी कार्यविधि २०७५
२७. विद्यालय अनुदान कार्यविधि
२८. अपांगता भएका व्यक्तिका परिचय–पत्र वितरण सम्बन्धी कार्यविधि २०७५
२९. कर्मचारी प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि(पहिलो संशोधन) २०७५
३०. नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी कार्यविधि २०७५
३१. उपभोक्ता समिति गठन,परिचालन तथा व्यवस्थापन कार्यविधि २०७५
३२. डुंगेश्वर गाउपालिका भवन निर्माण मापदण्ड तथा अभिलेखन कार्यविधि २०७५

 

 

आर्थिक वर्ष: